Call anytime: +977- 4419489
Email: info@yuwanepal.org

RHRN2

Right here Right Now 2

The strategic Partnership Right Here, Right Now (RHRN) addresses the limited respect, protection and the hindered fulfillment of the Sexual and Reproductive Health and Rights (SRHR) of young people in 10 countries in Africa, Asia and Latin America and 1 sub-region, the Caribbean. The platform is currently on its second phase.

The RHRN 2 platform in Nepal consists is a coalition of like-minded organizations with YUWA serving as the platform secretariat. The coalition together work for the advancement of Comprehensive Sexuality Education in Nepal.

First Slogan

RHRN2

The Right Here Right Now 2 (RHRN2) is a partnership created so that young people in all their diversity enjoy their sexual and reproductive health and rights (SRHR) in genderjust societies. RHRN2 addresses the limited respect, protection and the hindered fulfillment of the Sexual and Reproductive Health and Rights (SRHR) of young people in 10 countries in Africa and Asia. The platform is currently on its second phase. The RHRN 2 platform in Nepal is a coalition of like-minded organizations with YUWA serving as the platform secretariat. The coalition together work for the advancement of Comprehensive Sexuality Education in Nepal.
Our partnership envisions a world where all young people are able to access quality and youth-friendly health services, and are not afraid to openly express who they are and who they love. We believe that young people everywhere have the inalienable right to make their own choices, and lead happy and healthy lives.

Resources

RHRN2

Marriage Equality Season 1 Episode 3

  Love should be between persons, not gender. Marriage is about LOVE, not gender.

Yuwalaya with support of Right Here Right Now Nepal and SDGs Studio presented a talk show on the issue of LBGTIQ. The Civil Code, Chapter 3 article 67 defines marriage as a union of a man and a woman who accept each other as a husband and wife through any celebration, ceremony, formal event or any medium. 

While the law limits marriage based on gender prohibiting same-gender couples from being married, it also restricts marriage when one or both of the spouses are transgender or non-binary. Despite the law allowing marriage between a man and a woman, it is yet to include transgender men and women. While the constitution guarantees the rights of gender and sexual minorities, our laws do not promise the same thing.

Read Less
RHRN2

Comprehensive Sexuality Education Booklet Grade 1-3

Comprehensive Sexuality Education (CSE) is a curriculum based, age appropriate teaching and learning process to give young people knowledge, attitudes, skills and values to make appropriate and healthy choices in their life regarding their health, sexuality, relationship and also understand and ensure the protection of their rights

बृहत् यौनिकता शिक्षा (CSE) पुस्तिका

यो CSE पुस्तिका युवाद्वारा Right Here Right Now परियोजना अन्तर््गत विकास गरिएको हो। यस पुस्तिका International Technical Guidance on Sexuality Education (ITGSE) मा आधारित छ र यसमा आठ मुख्य अवधारणा र उप-विषयहरूलाई सरल, युवा-मैत्री भाषामा व्याख्या गर्ने प्रयास गरिएको छ। यो पुस्तिका युवाद्वारा युवा कै लागि लेखिएको र बनाइएको हो।

Comprehensive Sexuality Education (CSE) Booklet

This CSE booklet was developed by YUWA under Right Here Right Now Project. The booklet is based on International Technical Guidance on Sexuality Education (ITGSE) and attempts to explain the eight key concepts and sub-topics under it in a simple, youth-friendly language. The book has been curated, written and designed by young people for young people.

Choices and Voices Nepali Version

यस पाठयक्रम एउटा गतिशील एवम् सहभागितामूलक स्रोतसामग्री हो । युथ एक्टिभिस्ट लीडरसीप काउन्सिलका सदस्यहरूलाई १५ देखि १९ वर्ष उमेरका युवालाई लक्षित गरी सञ्चालन गरिने बृहत् यौनिकता शिक्षाअन्तर्गतका कक्षा सत्रहरू सहजीकरण गर्न आवश्यक पर्ने ज्ञान र सीपहरूले सुसज्जित बनाउनु यस पाठ्यक्रमको उद्देश्य हो । यो पहल युवा नेतृत्व, दौतरी (पीयर) शिक्षा, पैरवी र अभियानप्रतिको दृढ प्रतिबद्धतामा आधारित छ । यसले युवा सशक्तीकरणका कार्यलाई सहजीकरण गर्ने ठाउँ तयार गरी युवाहरूलाई उनीहरूको यौनिक तथा प्रजनन स्वास्थ्य अधिकारबारे सुसूचित निणर्य लिने ज्ञान प्रदान गर्दछ ।

बियोण्ड बेइजिङ्ग समिति (बिबिसी) नेपाल विद्यालय बाहिरका किशोरकिशोरीको लागि बृहत यौनिकता शिक्षा सत्र सामग्री तथा निर्देशिका

बियोण्ड बेइजिङ्ग समिति (बिबिसी) नेपाल विद्यालय बाहिरका किशोरकिशोरीको लागि बृहत यौनिकता शिक्षा सत्र योजना

अपाङ्गता भएका किशोरकिशोरी तथा युवाहरूका लागि वृहत्त यौनिकता शिक्षामा आधारित टुल्कीट

सन् २०१५ देखि नेत्रहिन युवा संघ नेपालले अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार उत्थान गर्न विभिन्न परियोजनाहरू कार्यान्वयन गर्दै आएको छ। नेत्रहिन युवा संघ नेपालले च्ष्नजत ज्भचभ च्ष्नजत ल्यध द्द परियोजना अन्तरगत अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूलाई केन्द्रविन्दुमा राखेर वृहत्त यौनिकता शिक्षा सम्बन्धी टूल्कीट निर्माण गरेको छ। 

राष्ट्रिय र अन्तरास्ट्रियरुपमा सरकारी तथा गैर सरकारी संघ(संस्था लगायत विभिन्न सरोकारवालाहरूले वृहत्त यौनिकता शिक्षा सम्बन्धित नीति, कार्यक्रम र परियोजनाहरूमा वृद्धि गरिरहेको अवस्थामा अपाङ्गताको विषय समाबेशीकरण नभएको अवस्था छ। यौनिकता सम्बन्धी शिक्षा, सूचना, परामर्श र सेवाहरूमा समग्र किशोरकिशोरी तथा युवाहरूको पहुँच हुनपर्दछ र त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण समाबेशीकरण र पहुँच अपरिहार्य रहेको छ। यसै सन्दर्भमा नेत्रहिन युवा संघ नेपालले यस टुल्कीट मार्फत वृहत्त यौनिकता शिक्षा र यसमा अपाङ्गता भएका किशोरकिशोरी तथा युवाहरूको अर्थपूर्ण समाबेशीकरण र पहुँच पुर्‍याउने उद्धेश्य लिएको छ।   

नेपालमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीको बृहत यौनिकता शिक्षाको स्थिति पत्र

नेपालमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूको बृहत यौनिकता शिक्षाको यो स्थिति पत्र राइट हियर राइट नाउको आर्थिक तथा प्राविधिक सहयोगमा नेत्रहीन युवा संघ नेपालले तयार पारेको हो । राइट हियर राइट नाउ युवाले नेतृत्व गरेका र युवाको सवालमा काम गर्ने पाँच ओटा संस्थाहरूको प्लेटफर्म हो । यो प्लेटफर्मले सन् २०२१–२०२५ सम्म उमेर उपयुक्त बृहत यौन शिक्षाको सुनिश्चितता गर्ने सवालमा नेपालमा पैरवी गर्दै आइरहेको छ ।

नेत्रहीन युवा संघ नेपाल दृष्टिविहीन तथा न्यून दृष्टियुक्त युवाहरूले स्थापना गरेको संस्था हो ।‘ यो स्थिति पत्रले नेपालमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूको बृहत यौनिकता शिक्षाको आवश्यकतालाई बोध गरी शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा शैक्षिक क्षेत्रमा क्रियाशील सरोकारवालाहरूलाई आगामी दिनमा अपाङ्गता भएका युवा तथा किशोरकिशोरीहरूका लागि बृहत यौनिकता शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक तथा तालिम सामग्री तयार पार्न सहज होस भन्ने हेतुले तयार पारिएको हो ।

राष्ट्रिय युवा नीतिका लागी सुझाव प्रतिवेदन

आफ्नो ऊर्जा, सृजनशीलता र समाजका विभिन्न पक्षहरूमा सकारात्मक परिवर्तन ल्याउन सक्ने क्षमताका कारण कुनै पनि देश विकासका लागि युवा जनशक्तिको आवश्यकता हुन्छ।​ नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवा मानिन्छ । यो जनसङ्ख्या कुल जनसङ्ख्याको ४२।५५५ हो ।​ नेपालको इतिहासमा युवा वर्गले पहिलो पटक देशको जनसङ्ख्याको सबैभन्दा ठुलो खण्ड ओगटेका छन्। ​​ यदि उचित रूपमा शिक्षित, दक्ष र सशक्त भएमा, यी युवाहरू जनसाङ्ख्यिक लाभांश बन्न सक्छन् र देशको आर्थिक वृद्धि र विकासमा योगदान पुर्‍याउन सक्छन् ।​ यद्यपि नेपालमा युवाहरूले विभिन्न चुनौतीहरूको सामना गर्नु पर्ने अवस्था छ  ।​

यौन तथा प्रजनन अधिकारहरू अन्तर्गत विवाह गर्नेरनगर्ने, परिवार बसाउनेरनबसाउने, बच्चा जन्माउनेरनजन्माउने, कहिले जन्माउने, कति जन्माउने भन्ने विषयमा निर्णय लिने अधिकार , सम्मानजनक तरिकाले सेवाहरू उपयोग गर्न पाउने अधिकार तथा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयहरूमा दुर्व्यवहार बाट मुक्त हुन पाउने अधिकारहरू पर्दछन् ।​ बृहत् यौनिकता शिक्षाको माध्यमबाट युवाहरूलाई शिक्षित गर्नु यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको एक महत्त्वपूर्ण पाटो हो।​ यस...

आफ्नो ऊर्जा, सृजनशीलता र समाजका विभिन्न पक्षहरूमा सकारात्मक परिवर्तन ल्याउन सक्ने क्षमताका कारण कुनै पनि देश विकासका लागि युवा जनशक्तिको आवश्यकता हुन्छ।​ नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवा मानिन्छ । यो जनसङ्ख्या कुल जनसङ्ख्याको ४२।५५५ हो ।​ नेपालको इतिहासमा युवा वर्गले पहिलो पटक देशको जनसङ्ख्याको सबैभन्दा ठुलो खण्ड ओगटेका छन्। ​​ यदि उचित रूपमा शिक्षित, दक्ष र सशक्त भएमा, यी युवाहरू जनसाङ्ख्यिक लाभांश बन्न सक्छन् र देशको आर्थिक वृद्धि र विकासमा योगदान पुर्‍याउन सक्छन् ।​ यद्यपि नेपालमा युवाहरूले विभिन्न चुनौतीहरूको सामना गर्नु पर्ने अवस्था छ  ।​

यौन तथा प्रजनन अधिकारहरू अन्तर्गत विवाह गर्नेरनगर्ने, परिवार बसाउनेरनबसाउने, बच्चा जन्माउनेरनजन्माउने, कहिले जन्माउने, कति जन्माउने भन्ने विषयमा निर्णय लिने अधिकार , सम्मानजनक तरिकाले सेवाहरू उपयोग गर्न पाउने अधिकार तथा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयहरूमा दुर्व्यवहार बाट मुक्त हुन पाउने अधिकारहरू पर्दछन् ।​ बृहत् यौनिकता शिक्षाको माध्यमबाट युवाहरूलाई शिक्षित गर्नु यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको एक महत्त्वपूर्ण पाटो हो।​ यस शिक्षाले युवा वर्गलाई मानव विकास, शरीर रचना, माया, प्रेम र सम्बन्ध, लैङ्गिकता, हिंसा, यौनिक व्यवहार तथा यौन अभिमुखीकरण, प्रजनन स्वास्थ्य, गर्भ निरोधन, र एचआइभी लगायत अन्य यौनजन्य सङ्क्रमणहरूको विभिन्न पक्षहरूको बारेमा शिक्षित र सशक्त बनाउँछ।​ बृहत् यौनिकता शिक्षाले युवाहरूलाई सूचना तथा सञ्चार क्षमता, विश्लेषणात्मक चिन्तन साथै वार्तालाप गर्न सक्ने क्षमताको विकास गर्छ । जसले अन्ततः समग्र शैक्षिक प्रगतिमा सहयोग गर्छ र युवाहरूलाई आफ्नो हक अधिकारको लागि पैरवी गर्न सशक्त बनाउँछ । ​

Read Less
RHRN2

राष्ट्रीय युवा नीति परिमार्जनका लागी सुझाव प्रतिवेदन